काठमाडौँ – प्रहरीले १ थान पाटे बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । सोमबार साँझ प्रहरीले काठमाडौँको शंखमुलस्थित डेरा गरी बस्ने सिन्धुली दुधौलीकामहेश अधिकारीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


अधिकारीको कोठा जाँच गर्दा एक थान पाटे बाघको छाला छाला फेला पारी पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग पुल्चोकले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।