आज राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाइदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा औपचारिक रुपमा राष्ट्रिय एकता–योगको सान्दर्भिकता भन्ने नाराका साथ आज मुलुकभर जनचेतनामुलक कार्यक्रम गरिदैछ ।


ADVERTISEMENT


तत्कालिन मन्त्रिपरिषदबाट २०७२ साउन २८ मै योग दिवस मनाउने निर्णय गरिए पनि औपचारिक रुपमा भने यस वर्षदेखि राष्ट्रिय दिवसकै रुपमा मनाउन लागिएको हो ।


ADVERTISEMENT

# # #