सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजना नयाँ गीत सार्वजनिक भएको छ ।
माघे संक्रातिको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा गायक बिमल राज क्षेत्री र बिष्णु माझीलाई सुन्न सकिन्छ ।


ADVERTISEMENT


‘ऐना हेरी हेरी’बोलको उक्त सार्वजनिक गीत एकनारायण भण्डारीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा भने कबिता नेपाली र बिजु पार्कीले अभिनय गरेका छन् । सान थापाले निर्देशन गरेको गीतको म्यूजिक भिडियो अर्जुन तिवारीको टिम छायांकन गरेको हो ।


ADVERTISEMENT

# # #


गीतको म्यूजिक भिडियो