चीनमा प्रकोपका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि देखिएको छ । अमेरिकाले सिएटल शहरमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । विश्व स्वास्थ्य सङ्गठनले यो विषयमा छलफल गर्न आज आपतकालीन बैठक बोलाएको छ ।


ADVERTISEMENT


सङ्घीय एवं राज्य अधिकारीहरुले पीडितको उमेर ३० देखि ३५ वर्ष भएको जनाइएको छ र उनी चीनको वुहानबाट अमेरिका आएको बताएका छन् ।


ADVERTISEMENT

# # #