काठमाडौँ – राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शारदा भट्ट विजयी भएकी छन् ।


ADVERTISEMENT


उनले तीन हजार ७३८ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले एक हजार ८५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । अन्य समूहका उम्मेदवारको मत गणना हुन बाँकी रहेको पनि उनले बताए ।


ADVERTISEMENT

# # #