एजेन्सी –


ADVERTISEMENT


चीनमा नोवल कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको छ । ४ हजार जनाभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले बताएका छन् ।  भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ।


ADVERTISEMENT

# # #


भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबेइ प्रान्तको अधिकांश स्थान बन्दप्रायः छन् । चीनभन्दा बाहिरका दर्जन बढी मुलुकमा पनि यसको संक्रमण फैलिएको छ ।