अष्ट्रेलिया अष्ट्रेलियाको सरकारले चीन भएर यहाँ आउने सबै प्रकारका यात्रुहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीहरुका लागि पर्ने देखिएको छ ।कतिपय नेपाली विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि आउँदा चीन हुँदै आउने गरेका छन्।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आगमनको समय नजिकिँदै गरेको समयमा अष्ट्रेलियाले कडा सूचना जारी गर्दै चीनको बाटो  हुँदै अष्ट्रेलिया प्रवेश गरेमा तत्काल भिसा रद्द गरेर कम्तीमा पनि दुईसाता आइसोलेसनमा राख्ने स्पष्ट पारेको छ ।


ADVERTISEMENT

# # #


चीनबाट सुरु भएको कोरोना भाइरसको असर २२ मुलुकमा देखिएपछि यस्तो अष्ट्रेलियाले कडाइ गरेको हो ।