चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो ।


ADVERTISEMENT


चीनले ५ प्रतिशत कर लगाइएको वस्तुमा २ दशमलव ५ प्रतिशत र १० प्रतिशत कर लगाइएका वस्तुमा ५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । दुई मुलुकबीच आयात निर्यातमा लगाइएको कर घटाउने सहमति भएको छ ।


ADVERTISEMENT

# # #


पहिलो चरणको सम्झौता अन्तर्गत कर घटाउने निर्णय गरिएको हो । यसअघि गत फेब्रुवरीमा १४ मा चीनले करिब १ सय ५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो ।