काठमाडौं-  श्री एयरलाइन्सले आजदेखि काठमाडौंबाट पोखरामा नियमित उडानहरु संचालन गर्ने भएको छ । कम्पनीले भ्रमण वर्ष २०२० लाई लक्षित गरि विदेशीलाई थप राम्रो, उत्कृष्ट र सुरक्षित सेवा पुर्याउने उद्देश्यले उक्त सेवाको शुरु गर्न लागेको हो ।कम्पनीले हालै जनकपुरमा नियमित उडान शुरु गरेको छ ।


ADVERTISEMENT


क्यानाडाको बोमबारडिएरबाट निर्माण गरिएको ड्यास ८ क्विु४०० ९९एन९एएनईर(एन–एएनएफ) विमानहरुबाट पोखरा, जनकपुर, सिमरा लगायत विमानस्थलमा लक्षित गरी जनकपुरमा नियमित उडान शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #