काठमाडौ । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायालको लेखन र निर्देशनमा तक्दिर मुभिको घोषणा संगै फर्स्टलुक सार्वजनिक गरिएको छ। राजेन्द्र बजगाइ र पुरुषोत्तम न्यौपाने को संगीत , नित्याशिवा, पुरुषोत्तम र राजेन्द्र को आवाज, देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य र छायांकन मा यसै चलचित्र बाट कृष्ण पाण्डे ले प्रवेस गर्दैछन। तक्दिर को कलाकार को नाम घोषणा गरिएको छैन।


ADVERTISEMENT


उक्त कार्यक्रममा मेरो दिल छ पोखरामा को मुभिको कार्यक्रम गरेर चलचित्र को विशेष शो गरिएको थियो। कलाकार हरु र प्राबिधिक हरु लाई उक्त अबसर मा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कला राई र गायिका नित्याशिवाले सबै कलाकार र प्राबिधिक हरु लाई दोसल्ला ओढाएका थिए। शंकर अधिकारी को घायलको लेखन र निर्देशन अनि कला राई को प्रस्तुतिमा राजु पौड्याल ,रोशन बिसि,गङा कुवर, हेमलता घिमिरे, विशाल सुनुवार ,लक्ष्मण भण्डारी ,दिप कुलुङ,राजन महर्जन ,देव महर्जन ,राज कुमार कुवर गायिका नित्याशिवा, पुरुषोत्तम न्यौपाने र राजेन्द्र बजगसी को उपस्थिति रहेको कार्यक्रम मा दर्शक हरुको बाक्लो उपस्थिति देखिन्थ्यो।


ADVERTISEMENT

# # #