कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ मा व्यापारीले भारतदेखि अबैध रुपमा ल्याएका कुखुरा सोमवार सशस्त्र प्रहरीले नष्ट गर्दै । करीब रु दुई लाख मूल्यका एक मेट्रीक टन कुखुरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।


ADVERTISEMENT


अवैध रुपमा भारतबाट ल्याइएका कुखुरा नष्ट गर्दै प्रहरी । तस्बिर : रासस


ADVERTISEMENT

# # #