बिजि बर्मा फिल्मसको ब्यानरमा कला राइको प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको मुभी तक्दिरले छायांकन को मिति तोकेको छ यहि आउदो चैत्र २० गते बाट छायांकन सुरु हुने कुरा निर्माण पक्षले बताएको छ । हाल कलाकार चयन हुदैछ।


ADVERTISEMENT


तक्दिर मुभिमा रबि खड्का , श्रेया दुलाल, गङा कुवर, सागर गुरु चौलागाईं , राजु पौड्याल अनुबन्ध भै सकेका छन भने अन्य कलाकार को छनौट जारी छ। तक्दिर मुभिमा छायांकन कृष्ण पाण्डे, द्वन्द देव महर्जन ,नृत्य राजन महर्जन संगीत राजेन्द्र बजगाइ र रेखा पौडेल को रहने छ भने नित्याशिवा राजेन्द्र बजगाइ को आवाज रहने छ ।


ADVERTISEMENT

# # #