काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #