इटलीमा कोरोना भाइरसले लगाउने कोभिड- १९ रोगका कारण एकै दिनमा ४ सय ७५ जनाको मृत्यु भएको छ। सो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोना भाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्च हो ।


ADVERTISEMENT


इटलीमा कोभिड- १९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३ हजार पुगेको छ।


ADVERTISEMENT

# # #


यूएईद्वारा भिसा रद्द
संयुक्त अरब इमिरेट्स यूएईले भिसा वा प्रवेशाज्ञा पाएका सबै विदेशी अब दुई सातासम्म यूएई प्रवेश गर्न नपाउने घोषणा गरेको छ। जसबाट ८० लाख भन्दा बढी एशियाली तथा उत्तर अफ्रिकी आप्रवासी कामदार प्रभावित हुने आकंलन गरिएको छ ।