पोर्चुगल: लिस्बनमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ। उनीहरुमध्ये एकजनालाई दुईहप्तादेखि ज्वरो आएको र औषधी खाँदा पनि निको नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो।


ADVERTISEMENT


संक्रमितहरु मध्ये एक जनालाई अस्पतालमा भर्ना गरिएको छ। अन्य सात जनामा कोरोना सामान्य अवस्थामा देखिएको र अस्पतालमा स्थान नभएकोले घरमै आइसोलेसनमा राखिएको छ।


ADVERTISEMENT

# # #