काठमाडौं – भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा ९०९ संक्रमितको संख्या थपिँदा भारतमा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ ।


ADVERTISEMENT

# # #


भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले कोभिड–१९ को परीक्षणका लागि सरकारी तथा निजी मेडिकल कलेजमा व्यवस्था मिलाइएको छ ।