काठमाडौं –  अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पुनस् बढेको छ । गत २४ घण्टाको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनको संख्या बढेको गत २४ घण्टामा अमेरिकामा १ हजार ३८३ को मृत्यु भएको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या बढेर २ हजार ४५६ पुगेको छ ।


ADVERTISEMENT


अमेरिकामा मत्युको संख्या बढेसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाृउनेको कुल संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा ६ हजार ३५१ को ज्यान गएको छ । अघिल्लो २४ घण्टामा यो संख्या ४ हजार ५१६ मा सिमित थियो ।


ADVERTISEMENT

# # #


गत २४ घण्टाको तुलनामा पछिललो २४ घण्टा संक्रमितको संख्या पनि उच्च छ । पछिल्लो २४ घण्टामा ७६ हजार ६८६ मो कोरोना संक्रमण पहिचान भएको छ । अघिल्लो दिन यो संख्या ६८ हजार ७०८ मात्रै थियो ।