काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र उनकी श्रीमती मंगेतर कैरी साइमन्डसले उनीहरुको छोराको नाम चिकित्सकको नामबाट राखेका छन् । कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएको बोरिसलाई उपचार गर्ने डाक्टरको नामबाट उनीहरुले आफ्नो छोराको नाम राखेका हुन् ।


ADVERTISEMENT


जोन्सन अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा उनको छोरो जन्मिएको थियो । जोन्सनको उपचार दुई डाक्टरले गरेका थिए । उनीहरुले छोराका नाम विल्फ्रेड लारी निकोलस जोन्सन राखेका छन् । कैरीले इन्स्टाग्राममा बच्चाको तस्बिर राख्दै उसको नाम जोन्सनलाई उपचार गर्ने दुई चिकित्सकको नामबाट राखेको बताएकी छिन् । छोराको नाम विल्फ्रेड लउरी निकोलस जोनसन राखेका छन् ।


ADVERTISEMENT

# # #


]उनको बच्चाको दोस्रो मध्यम नाम निकोलस डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नाममा छ जसले प्रधानमन्त्रीको उपचार गरेका थिए ।