काठमाडौं –  कोरोनाबाट मृत्यु हुनेको संख्याका आधारमा फ्रान्स चौथो स्थानमा छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ३४८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।


ADVERTISEMENT


यो संख्या सँगै अब कोरोनाका कारण मृत्यु हुनेको संख्या फ्रान्समा २६ हजार ९९१ जनाको मृत्यु भएको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #