नया दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना प्रभाबितहरूका लागि देशमा विशेष आर्थिक प्याकेजको महत्वपूर्ण घोषणा गरेका छन् ।
प्रधानमन्त्री मोदीले श्रमिक र किसानहरूका लागि २० लाख करोडको भारतीय मुद्रा आर्थिक प्याकेजको घोषणा गरेका हुन् । सो रकम भारतको कुल ग्राहर्स्थ उत्पादनको १० प्रतिशत हो ।
मँगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना प्रभावित क्षेत्र र जनताहरूका लागि विशेष आर्थिक प्याकेजको घोषणा गरेका हुन् ।


ADVERTISEMENT