काठमाडौँ  – सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।


ADVERTISEMENT


एक दशकभित्र नेपालले दीगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नोति हुने भएको छ । २०९९ सम्म नेपाललाई सम्मुनत मुलुक बनाउने सरकारको योजना छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै बैंठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दौ सो जानकारी दिएकी हुन् ।