काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगारी गुमाएकालाई सरकारले स्वदेशमै अवसर दिने बताएकी छन्।


ADVERTISEMENT


आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै उनले सरकारले स्वदेशमै अवसरका लागि वातारण सिर्जना गर्ने बताइन्।


ADVERTISEMENT

# # #


कोरोना भाइरसका कारण स्वदेशमै रोजगारी गुमाएकाहरूका लागि पनि रोजगार कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन्।