काठमाडौँ– विदेशमा बस्ने नेपालीले उतैबाट मतदान गर्न पाउने व्यवस्थाको मागसहित नयाँ शक्तिले आज अपराहृन माइतीघर मण्डलामा धर्ना दिने भएको छ ।


ADVERTISEMENT


नयाँ शक्तिको राजनीतिक(सामाजिक अभियान परिचालन समितिले कार्यकारी राष्ट्रपति र बिदेशमा रहेका नेपालीहरुले उतैबाट मतदान गर्नपाउने व्यवस्था मिलाउन दवाव दिन भन्दै धर्ना कार्यक्रमको आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


अपराहृन ४ बजेदेखि ६ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नयाँ शक्तिले जानकारी दिएको छ ।