काठमाडौं – कर्णाली प्रदेशमा पहिलो पटक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेख जिल्लाको आठविस–१ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको थिएन ।