काठमाडौँ – काठमाडौंको तिनकुने, कोटेश्वरदेखि जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाईओभर तथा सुरुङमार्ग निर्माण प्रारम्भ गरिने भएको छ ।


ADVERTISEMENT


नयाँ बानेश्वरमा अन्डर पास निर्माण गरिने भएको छ भने त्रिपुरेश्वरदेखि माइतीघरसम्म यातायात व्यवस्थापनको लागि उपयुक्त विकल्प पहिचान गरी निर्माण थालिने भएको छ ।


ADVERTISEMENT

# # #


यसका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थ मन्त्री डा. युवराज खतिवडाले बताए ।