पोखरा – स्याङ्जा, बाग्लुङ, कास्की र नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा गरी थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जामा १०, बाग्लुङमा १, कास्कीमा ३ र नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा ३ गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।


ADVERTISEMENT

# # #


अध्यावधिक विवरण अनुसार अब गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ७५ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्रा डा. विनोद विन्दु शर्माले जनाएका छन् ।