काठमाडौँ – नेपालमा थप ४२६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ८८ जना महिला र ३३८ जना गरी थप ४२६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२२४ पुगेको छ । जसमध्ये महिला ७०७ र पुरुष ७५६७ जना रहेका छन् ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ भने १४०२ जना निको भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

हेर्नुहोस् कहाँ कति नयाँ संक्रमित थपिए र कति निको भए ? :