काठमाडौँ– नेपाली कांग्रेसले असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा लड्ने अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।


ADVERTISEMENT


अधिकांश स्थानीय तहमा मेयर–उपमेयर तथा प्रमुख–उपप्रमुख पदमा उम्मेदवारहरुको नाम टुंगो लगाएको र केही स्थानीय तहहरुमा उम्मेदवार छनौट सम्बन्धी छलफल जारी रहेकाले बाँकी रहेका तहहरुमा पनि आजै टुंगो लगाइने कांग्रेसले जनाएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसले विरगञ्ज महानगरको प्रमुखमा अजयकुमार द्विवेदीलाई प्रमुखको उम्मेद्वार बनाएको छ भने उपप्रमुखमा अहिलेसम्म टुङ्गो लागेको छैन ।

हर्नुस् अहिलेसम्म टुङ्गो लागेका उम्मेद्वारहरु