काठमाडौं –  कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७ लाख १९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण ७ लाख १९ हजार ६६५ पुगेको छ ।


ADVERTISEMENT


भारतमा हालसम्म २० हजार १६० कोरोना संक्रमितको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । भारतमा अहिले २ लाख ५९ हजार ५५७ कोरोना संक्रमित उपचार गराइरहेका छन् ।


ADVERTISEMENT

# # #


भारतमा हालसम्म ४ लाख ३९ हजार ९४८ कोरोना संक्रमित निको भइसकेका छन् ।