चितवनः चितवन मेडिकल कलेजमा बिहीवार राति मृत्यु भएका बिरामीमा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


भदौ ३ गते निमोनियाको उपचारका लागि आएका हेटौंडाका ७५ वर्षीय वृद्धमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।  उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।


ADVERTISEMENT

# # #