काठमाडौँ – चलचित्र निर्देशक मिन भाम नेपाली काँग्रेसको सूचना संचार तथा प्रचार विभागमा मनोनयन भएका छन्।


ADVERTISEMENT


बुधबार सभापति शेरबहादुर देउवाले विभाग विस्तार गर्ने क्रममा भामसहित ४८ जनालाई उक्त विभागमा समावेश गरेका हुन्। काँग्रेस प्रवक्त विश्व प्रकाश शर्माको संयोजकत्वमा देउवाले विभाग विस्तार गरेका हुन् ।


ADVERTISEMENT

# # #


भामले कालो पोथी चलचित्रको निर्देशन गरेका छन् भने हालै आगामी फिल्मका लागि नर्वेको कान्समा आफ्नो नयाँ स्क्रीप्ट चिसो वर्षमार्फत ५२ अन्तरराष्ट्रिय फिल्मलाई उछिन्दै ६६ लाख ८४ हजारको नर्वेजीयन पुरस्कार जितेका छन् ।

विभागमा थप गरिएका सदश्यहरु

१.  गोबर्धन राना मगर, तनहुँ
२.  बजरंग नेपाली, महोत्तरी
३.  डा. सुरेश आचार्य, सिन्धुली
४.  नीर शाह, काठमाडौं
५.  नन्दकृष्ण जोशी, बझाङ्ग
६.  युवराज गिरी, रुपन्देही
७.  कन्हैयालाल केशरी, पर्सा
८.  जितेन्द्र यादव, रौतहट
९.  विमल ठकुरी, काठमाडौं
१०.  हेमन्त कर्माचार्य, बांके
११.  गोविन्द कोइराला, सुर्खेत
१२.  विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
१३.  डा. अञ्जनी झा, महोत्तरी
१४.  समीरजंग शाह, जाजरकोट
१५.  गोपाल झा, महोत्तरी
१६.  मीनबहादुर भाम, मुगु
१७.  विष्णुमणि घिमिरे, सर्लाही
१८.  सन्तोष चौधरी थारु, सिरहा
१९.  प्रफुल्ल घिमिरे, धनुषा
२०.  अञ्जना अर्याल, नुवाकोट
२१.  ई. दिपेश विष्ट, काठमाडौं
२२.  डा. सञ्जय महतो थारु, चितवन
२३.  राजकाजी गुरुङ, कास्की
२४.  रामचन्द्र घिमिरे, काठमाडौं
२५.  मधुकर खनाल, काभ्रे
२६.  गोविन्द परियार, कास्की
२७.  विमलचन्द्र विष्ट, ललितपुर
२८.  दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९.  विमल सुवेदी, ९विदेश क्षेत्र, मध्यपूर्व, कतार०
३०.  नारायण सुवेदी, ९विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान०
३१.  चिजकुमार तामाङ, ९विदेश क्षेत्र, यूरोप, पोर्चुगल०
३२.  डा. देशराज संयोक लिम्बू ९विदेश क्षेत्र, अमेरिका०
३३.  बीरेन्द्र बिजुक्छे, कास्की
३४.  बसन्त रोकाय, हुम्ला
३५.  विपेन्द्र गौतम, पाँचथर
३६.  ई. सुसन बैद्य, काठमाडौं
३७.  रोहित विश्वकर्मा, भोजपुर
३८.  कल्प पौडेल, पाल्पा
३९.  देवेन्द्र गौतम, झापा
४०.  मोहमद वजीह अर्सद, कपिलवस्तु
४१.  तेजशंकर भट्ट, कैलाली
४२.  राधा क्षेत्री, पर्वत
४३.  टेकराज अवस्थी, डोटी
४४.  अनिता शर्मा, पश्चिम नवलपरासी
४५.  भेषबहादुर थापा, दैलेख
४६.  रमेश जोशी, डडेल्धुरा
४७.  सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८.  विकल राई, खोटाङ