काठमाडौँ – महालक्ष्मी विकास बैंकले बैकिङ्गले सिरहाको गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले शुक्रबार गोलबजार नगरपालिका वडा नम्बर ४मा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।


ADVERTISEMENT

# # #


महालक्ष्मी विकास बैंकले हाल १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।