विराटनगर– विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले नेपालमा सबैभन्दा सस्तो पीसीआर परीक्षण शुरु गरेको छ ।


ADVERTISEMENT


सोमवारदेखि कोरोना जाँच शुरु गरेको अस्पतालले एक महीना अघि कोरोना परीक्षणका लागि ल्याब तयार गरेर अनुमतिका लागि प्रक्रिया अघि बढाएको थियो ।


ADVERTISEMENT

# # #


सरकारीस्तरबाट भएको ढिलाइका कारण एक महीनापछि मात्र परीक्षण अनुमति पाएको अस्पतालले सर्वसुलभ रुपमा कोरोना परीक्षण गर्न लागेको सञ्चालक सुनिल शर्माले बताए ।