काठमाडौँ – केही साता अघिदेखि श्रम स्वीकृति खुला गरेको वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ ।


ADVERTISEMENT


कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला गरिएको थियो ।


ADVERTISEMENT

# # #


कोरोनापछिको लकडाउनयता ताहाचलबाट मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला गरिएको थियो ।