काठमाडौँ – प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नं. ५ को प्रदेशसभा अवरुद्ध गरेको छ । प्रदेश स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारले प्रस्ताव संसदमा पेश गरेपछि कांग्रेस सांसद उभिएर बैठक अवरुद्ध गरेका हुन् ।


ADVERTISEMENT


उनीहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।


ADVERTISEMENT

# # #