काठमाडौँ – दशैंको अवसरमा अनलाइन मेगास्टोर कम्पनी स्मार्ट डोकोले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर” ल्याएको छ ।


ADVERTISEMENT


यस अफरमा स्मार्ट डोकोमा सेलपेमार्फत भुक्तानी गर्ने स्मार्टडोकोका ग्राहकहरुले लक्की ड्रबाट हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउनेछन् ।


ADVERTISEMENT

# # #


कम्पनीले सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया लगायतका ब्रान्डका सामानहरु दसैँको अवसरमा छूटसहित विक्री गरिरहेको छ । स्मार्ट डोकोले खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर लगायत १ हजार बढी प्रकारका सामानहरुको होम डेलिभरी गरिरहेको छ ।