काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफूसहित पत्नी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएपछि उनी अहिले होम आइसोलेशनमा बसेका छन् ।