काठमाडौँ — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैठक एक महीना सरेको छ ।


ADVERTISEMENT


कात्तिक १५ का लागि तय भएको केन्द्रिय कमिटीको वैठक मंसिर १५ सम्मका लागि सरेको हो । पार्टीले सबै केन्द्रिय सदस्यलाई एक महीनाका लागि वैठक सरेको सर्कुलर गरेको छ ।


ADVERTISEMENT

# # #


पार्टीले केन्द्रिय समितिलाई कोभिडको कारण देखाउँदै तय गरिएको मिति सारिएको जानकारी गराएको छ । यो नेकपाको तेस्रो पूर्ण वैठक हो । यस वैठकले पार्टीैको महाधिवेशन लगायतका विभिन्न विषयमा महत्वपूर्ण निर्णय गर्नेछ ।