काठमाडौं – दसैँ बिदापछि बुधवारदेखि शेयर बजारको कारोबार खुलेको छ।


ADVERTISEMENT


दसैँका कारण गत साताको बिहीबारदेखि शेयर बजारको कारोवार बन्द भएको थियो ।


ADVERTISEMENT

# # #


बिहीबार बजार बन्द हुँदा नेपाल स्टक एक्सचेञ्ज परिसूचक एक हजार ६०६ मा पुगेर रोकिएको थियो।