काठमाडौँ – डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोममा डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ ।


ADVERTISEMENT


यसै अफर लाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत ‘फन्ड ट्रान्सफर’ बाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्कडी ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ वर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक-एक लाख नगद उपहार यस अफर मार्फत जित्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


साप्ताहिक लक्कडी ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको सीएएस आइडीको आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नम्बर १०० र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुन्छ ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने कम्पनीले जनाएको छ ।