काठमार्डौँ – स्कुल अफ डेमोक्रेसी नेपालका अमेरिकाको लागि संयोजक सूर्य लम्सालले समिति विस्तार गरेका छन् । मंगलवार लम्सालले एक विज्ञप्ति सार्वजनिक गर्दै अमेरिकामा संजाल विस्तार गरेको जानकारी दिए ।


ADVERTISEMENT


लम्सालकाअनुसार २४ सदस्यीय सञ्चालक समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।


ADVERTISEMENT

# # #


संस्थाले देश विदेशमा आफ्नो संगठन विस्तार गरिसकेको र तिब्र रुपमा विस्तार गर्ने क्रममा रहेको स्कुल अफ डिमोक्रेसीको अमेरिकाको समिति विस्तार गरिएको उनले बताए।