काठमाडौँ – १९७४ एडी ब्यान्डको नयाँ गीत ‘साथीभाइ’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


१९७४ एडीले द चेत स्मोकर्ससँग सहकार्य गरिएको उक्त गीत युट्युबमा सार्वजनिक भएको छ ।


ADVERTISEMENT

# # #


उक्त नयाँ ट्रयाकमा १९७४ एडीको आवाजलाई चेनस्मोकर्सको गीत होपको संगीतसँग मिलाईएको छ, जुन हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको गीत हो ।

हेर्नुस् युट्युबमा

https://www.youtube.com/watch?v=eVnI-QWG7Ys&feature=youtu.be