काठमाडौँ – माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सम्मानित भएका छन् ।


ADVERTISEMENT


भोजपुरको दावां बासीहरुले मिलेर बनेको साझा संस्था ‘दावांली मिलन क्लब’ले कोइरालालाई सम्मान गरेको हो । उनलाई वित्तीय क्षेत्रमार्फत सामाजिक सेवा गरेकोमा सम्मान गरिएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा राम्रो पहिचान बनाएको उक्त संस्थाले सामाजिक सेवामूलक कामहरु गर्ने गरेको छ । संस्थाले कोइरालाका साथ पूर्व अर्थमन्त्री शंकर कोइराला, सांसद यज्ञराज सुनुवार र शिक्षविद् विरेन्द्र प्रकाश श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।