काठमाडौं । संसद विघटनको अप्रत्यासित सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारबाट शीतल निवास पुगेका हुन् ।


ADVERTISEMENT