काठमाण्डौ । नेकपा प्रचण्ड नेपाल समूहका मुख्य तीन शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडकमा उत्रिएका छन् ।


ADVERTISEMENT


‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर सडकमा पलेँटी कसेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् ।