काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश कुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिए आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् ।


ADVERTISEMENT


प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले त्यसलाई सच्चाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #