काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज काठमाडौँमा कार्यकर्ताहरूको भेला शुरु भएको छ ।


ADVERTISEMENT


ओली समूहले काठमाडौँ बबरमहलस्थित कार्की ब्यांकेटमा कार्यकर्ता भेला र प्रशिक्षण शुरु गरको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रधानमन्त्री ओलीको समय मिलेमा स्वयं पनि उपस्थिति हुने ओली पक्षका एक नेताले बताए ।

उक्त वैठकले ओलीको बचावटका लागि प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय गर्ने उनले बताए ।