जनकपु्रधाम– धनुषाको जनक नन्दनी गाउँपालिका मा काँग्रेस बिजयी भएका छन् ।


ADVERTISEMENT


जनक नन्दनी गाउँपलिकाको अध्यक्षमा नेपाली काँग्रेसका अब्दुल वारिक शेख र उपाध्यक्षमा पनि काँगे्रसकै भारती कार्की बिजयी भएका छन् ।


ADVERTISEMENT

# # #


गाउँपालिकाका अध्यक्ष शेख २७१७ र कार्की ३०५१ क्त ल्याई बिजयी भएका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार धनुषाको ४ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ भने १४ वटा स्थानिय तहको मतगणना जारी रहेको छ ।