काठमाडौँ – तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संसद् विघटनबारे सर्वोच्चको फैसलापछि बोल्ने बताएका छन् ।


ADVERTISEMENT


यतिबेला संविधान सभाको अध्यक्ष नै मौन भएर बसेपछि उनको चौतर्फी आलोचना भइरहेकोे छ । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता हुन् । २ वर्ष अघि प्रधानमन्त्रीले चाहँदैमा संसद् विघटन गर्न नसक्ने बताएका उनी यतिबेला मौन छन् ।


ADVERTISEMENT

# # #


अहिले उक्त मुद्दा सर्वोच्चमा विचाराधिन रहेकाले आफूले टिप्पणी गर्न नमिल्ने उनको भनाइ छ ।