काठमाडौँ – नेकपा नेता भिम रावललाई ओली समूहको सुदूरपश्चिम कमिटीले आर्थिक हिनामिनाको आरोपमा कारवाही गर्न सिफारिस गरेको छ । कमिटीको वैठकले रावललाई कारवाहीका लागि केन्द्रमा सिफारिस गरेको हो ।


ADVERTISEMENT


रावल प्रचण्ड–नेपाल पक्षका नेता हुन् । यसअघि उनी नेकपा सुदूरपश्चिमको इन्चार्ज रहेकोमा ओली समूहले उनलाई कारवाही गरेर लेखराज भट्टलाई उक्त जिम्मेवारी सुम्पिएको छ ।


ADVERTISEMENT

# # #


पार्टी विभाजनपछि भट्टको संयोजकत्वमा बसेको पहिलो वैठकले रावललाई कारवाहीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।